सम्पादकीय

जन्मसिद्ध अधिकार नखोस

नागरिकता हरेक मानिसहरुको जन्मसिद्ध अधिकार हो । आफु जन्मेको भू–भागका आधारमा मानिसले जन्मसिद्ध अधिकारको रुपमा नागरिकता प्राप्त गरेको हुन्छ । देशको हरेक अंगलाई व्यवस्थित गर्ने क्रममा जन्मसिद्ध अधिकारका रुपमा प्राप्त हुने नागरिकतालाई देशको राष्ट्रियतासँग...

पुरा पढ्नुहोस
बेरुजु घटाउन जनप्रतिनिधिकै सक्रियता जरुरी

मुलुकमा संघीयता आएपछि घर आँगनमै स्थानीय सरकारको अपनत्व ग्रहण गर्ने बिभिन्न अवसरहरु प्राप्त भएका छन् । अवसरहरुसँगै आएका बिभिन्न चुनौतीहरुलाई समाधान गर्ने बिषयहरुमा भने स्थानीय सरकारहरु गम्भीर हुन नसकेको अवस्था देखिएको छ । स्थानीय सरकारको...

पुरा पढ्नुहोस
विकासको मापन गर्ने कि ?

लामो समय सम्म नेपालमा विकास हुन सकेन्, आफ्नो जीवन जोगाउन मानिसहरुले दाम्लोमा बाँधेका पशु चौपाय छोडेर भाग्नुपर्ने अवस्था सृजना भयो । तत्कालिन द्धन्द्धले थिलो थिलो पारेको समाजमा पुनः नयाँ रक्तसञ्चार भयो, नयाँ संविधान र...

पुरा पढ्नुहोस
उचित बासस्थान खोजी गरौं बास्तविक पीडितलाई पूर्जा दिलाऔं

सरकारले भूमि नभएका र अव्यवस्थित बसोवास भएका नागरिकहरुका लागि उचित र व्यवस्थित बासस्थानको लागि लामो समयदेखि लालपूर्जा बितरण गर्ने कार्यको थालनी गरेको भएपनि पछिल्ला वर्षहरुमा यो कार्याले अलि बढी तीब्रता पाएको देखिन्छ । सरकार सञ्चालन...

पुरा पढ्नुहोस
निर्वाचन स्वच्छ र मर्यादित हुनुपर्दछ

निर्वाचन जनताले आफ्नो मत प्रकट गरेर आफुले चाहेको जनप्रतिनिधि विजयी गराउने महत्वपूर्ण अवसर हो । जनताको पक्षमा काम गरे वा नगरेको, निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायि भए वा नभएको यस्ता विषयहरु छिनोफानो आम निर्वाचनमा हुने...

पुरा पढ्नुहोस
भूकम्प जोखिम न्यूनिकरणमा स्थानीय तहको भूमिका जरुरी

भौगोलिक बनावट सँगै भूकम्प जोखिमका बिभिन्न अध्ययनहरुले जोखिम न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानिहरुका बारेमा चर्चा र बहस भएको भएपनि यसको न्यूनिकरणका लागि पालना गर्नुपर्ने नियमहरु पूर्ण रुपमा पालना हुन सकेको अवस्था छैन । नेपालमा २०७२ सालमा...

पुरा पढ्नुहोस
देशभर अभियान चलाऊ

तत्कालिन समयमा बिभिन्न व्यक्तिहरुलाई अपमान हुने गरि लागू गरिएका नागरिकताले धेरै व्यक्तिहरुले अपमान महसुस गरिरहेका छन् । विशेष गरेर दलित र गरिव समुदायका व्यक्तिहरुलाई हेपेरे नागरिकतामै अनावश्यक नाम लेखाउने काम भएको देखिन्छ । कतिपय सामाजिक...

पुरा पढ्नुहोस
इतिहास, कला र संस्कृति संरक्षण स्थानीय सरकारको दायित्व हो

दैलेख सदियौं देखि ज्वाला बल्ने क्षेत्र, यहाँको ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व निकै धेरै छ । यहाँका प्रचुर सम्भावनाहरुलाई केन्द्रीय सरकारले विगतदेखि अहिलेसम्म हेर्न सकेको छैन् । पाण्डवहरुले बसोवास गरेको प्रमाणहरु अहिलेपनि दैलेखमा कायमै छन् ।...

पुरा पढ्नुहोस
राजनीतिमा केन्द्रीय पहुँच विस्तार जरुरी

दैलेख दुर्गम र पहाडी जिल्ला हुँदाहुँदा पनि पछिल्ला केही तत्थ्याङ्कहरुले यो जिल्लालाई सुगम जिल्लाको रुपमा राखिएको छ भने छिमेकी जिल्ला जाजरकोट, कालिकोट र अछामलाई अहिलेपनि दुर्गम जिल्लामै राखिएको छ । यो पनि दैलेखको लागि...

पुरा पढ्नुहोस
सत्ताको दुरुपयोग महंगो पर्न सक्छ

नेपालमा अहिले बिवाह लगत्तै नागरिकता प्रदान गर्ने बिषयलाई लिएर निकै ठूलो बहस र चर्चा चुलिएको छ । वर्तमान सत्ता गठबन्धनले दुवै सदनबाट पेश गरेको नागरिकता विधेयक राष्ट्रपतिले पुनः संसदमै फिर्ता पठाएको अवस्थामा समर्थन र...

पुरा पढ्नुहोस